Rule 86
समय पालन र नियमितता
: (१) सशस्त्र प्रहरी कर्मचारी तोकिएको समयमा आफुलाई खटाइएको स्थानमा उपस्थित हुनु पर्नेछ र साधारणतया पहिले बिदा स्वीकृत नगराई काममा अनुपस्थित हुनु हुँदैन ।
(२) सशस्त्र प्रहरी कर्मचारीले अधिकार प्राप्त अधिकारीको अनुमति नलिई आफूलाई खटाइएको ईलाका छोड्नु हुँदैन ।